images
images

६ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कति छ आजको बजार भाउ ?


  • 490
    SHARES
  • २०७९ बैशाख २५ गते आइतबार

    ६ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कति छ आजको बजार भाउ ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । आइतबार छापावाला सुनको मुल्य प्रतितोला ९८ हजार ६ सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    शुक्रबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोवार भएको सुनको मुल्य आज ६ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार ६ सय रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९८ हजार १ सय रुपैयाँमा कारोवार भएको छ । चाँदीको मुल्यमा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ८५ रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo