images
images

सुनको मुल्यमा वृद्धि, कति छ आजको बजार भाउ ? 


  • 455
    SHARES
  • २०७९ बैशाख २ गते शुक्रबार

    सुनको मुल्यमा वृद्धि, कति छ आजको बजार भाउ ? 

    काठमाडौं ।  २०७९ सालको पहिलो कारोबार  दिन अर्थात् शुक्रबार (वैशाख २ गते) सुनको भाउ प्रतितोला ५ रुपैयाँले बढेको छ । शुक्रबार छापावाला सुन प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    बुधबार १ लाख १ हजार ५ सय रुपैयाँमा कारोवार भएको सुनको मुल्य आज ५ सय रुपैयाँले बढेर १ लाख २ हजार रुपैयाँमा कारोवार भए महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख  हजार ५ सय रुपैयाँमा कारोवार भएको छ भने चाँदीको मुल्यमा १५ रुपैयाले बढेर १ हजार ४ सय १५ रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo