images
images

सुनको मुल्यमा गिरावट, कति छ आजको बजार भाउ ?


  • 473
    SHARES
  • २०७८ चैत्र २३ गते बुधबार

    सुनको मुल्यमा गिरावट, कति छ आजको बजार भाउ ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्यमा गिरावट आएको छ । बुधबार छापावाला सुन प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    मंंगलबार प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोवार भएको छापावाला सुन आज ३ सय रुपैयाँले घटेर ९८ हजार ५ सय रुपैयाँमा कारोवार भएको  महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला ९८ हजार रुपैयाँले कारोवार भएको छ । चाँदीको मुल्यमा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo