images
images

आरएमडीसी लघुवित्तको २० लाख ६८ हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत


  • 361
    SHARES
  • २०७८ चैत्र १५ गते मंगलबार

    आरएमडीसी लघुवित्तको २० लाख ६८ हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । आज आरएमडीसी लघुवित्तको २० लाख ६८ हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । अघुवित्तको २० प्रतिशत बोनस शेयर वापत २० लाख ६८ खजार ४ सय ४३ कित्ता शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    सुचीकरणसँगै सो कम्पनीको शेयर दोस्रो बजारमा कारोबारका गर्न योग्य भएको छ । 


    images
    images

    Logo