images
images

२९ अंकले घट्यो नेप्से, कारोबारमा आएका सबै समुह राताम्मे


  • 257
    SHARES
  • २०७८ चैत्र १४ गते सोमबार

    २९ अंकले घट्यो नेप्से, कारोबारमा आएका सबै समुह राताम्मे

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ( नेप्से) २९.९८ घट्दा २ हजार ५ सय ४५ दशमलव २८ मा पुगेको छ । आज २ सय ३१ कम्पनीको २ अर्ब ५४ करोड बराबरको ४९ लाख ५८ हजार कित्ता किनबेच भएको छ । 

    आज बजारमा गिरावट आउँदा २१ कम्पनीको शेयर मुल्य बढेको छ भने १ सय ६७ कम्पनीको शेयर मुल्य घटेको छ । आज कारोवारमा आएक १३ परिसुचक समुहमध्ये १३ कम्पनी राताम्मे भएका छन् । आज सबैभन्दा बढी टे«डिङका लगानीकर्ताले गुमाएका छन् । 

    आज सबैभन्दा बढी जीबन विकास लघुबित्तको भएको छ यसको २२ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ । 

    आज २ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा राष्ट्र उत्थान लघुबित्त र इमर्जिङ नेपालको शेयरमा सकारात्मक सर्किट लागेको छ । 


    images
    images

    Logo