images
images

४ सय रुपैयाँले घट्यो सुनको मुल्य, कति छ आजको बजार भाउ ?


  • 384
    SHARES
  • २०७८ चैत्र १४ गते सोमबार

    ४ सय रुपैयाँले घट्यो सुनको मुल्य, कति छ आजको बजार भाउ ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य घटेको छ । आज छापावाल सुन प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    आइतबार सुन प्रतितोला १ लाख ९ सय रुपैयाँमा कारोवार भएको आज एकैदिन ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख रुपैयाँमा कारोवार भएको छ । चाँदीको मुल्यमा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ  । 


    images
    images

    Logo