काठमाडौं । अपि पावर कम्पनीको शेयर मुल्य समायोजन भएको छ । कम्पनीले प्रस्ताव गरेको ३९.३६३२९२६ प्रतिशत हकप्रद शेयर मुल्य समायोजन भएको हो ।
अपि पावर कम्पनीले प्रस्ताव गरेको ३९.३६३२९२६ प्रतिशत हकप्रद शेयरपछि ३ सय ६३ रुपैयाँ २७ पैसाममा मुल्य समायोजन भएको छ । सो कम्पनीको अन्तिम कारोबार ४ सय ६६ रुपैयाँ ९० पैसामा भएको थियो ।