images
images

जीवन र निर्जीवन बीमाको शेयर मूल्यमा उछाल


  • 446
    SHARES
  • २०७८ चैत्र १३ गते आइतबार

    जीवन र निर्जीवन बीमाको शेयर मूल्यमा उछाल

    काठमाडौं । बीमा क्षेत्रको पुँजी वृद्धिको प्रत्यक्ष असर शेयर बजारमा देखिएको छ । बीमा समितिको पुँजी वृद्धि निर्णयपछि पहिलोपटक आइतबार खुलेको बजारमा जीवन तथा निर्जीवन बीमाको सूचकमा उछाल आएको हो । 

    आज बजार खुलेको पहिलो २५ मिनेटमा निर्जीवन बीमा कम्पनी समूहको परिसूचक ४.६ प्रतिशत र जीवनबीमा कम्पनीको परिसूचक ३.७३ प्रतिशत वृद्धि भएको छ । आज यो समूहका अधिकांश कम्पनीको मूल्य बढेको छ । 


    images
    images

    Logo