सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक शेयर साधारण शेयरमा परिणत
478
SHARES
२०७८ चैत्र ११ गते शुक्रबार
काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्सको संस्थापक शेयर साधारण शेयरमा परिणत गरेको छ । इन्स्योरेन्सको २२ लाख ९५ हजार २ सय ५४ कित्ता शेयर साधारणमा परिणत गरेको हो ।
परिवर्तनसँगै कम्पनीको सस्थापक र साधारण शेयरको स्वामित्व ५१ः४९ प्रतिशत भएको छ ।