images
images

बुढानीलकण्ठमा हृदयविदारक घटना, श्रीमानले आफ्नै श्रीमतीको घाँटी काटे


  • 432
    SHARES
  • २०७८ चैत्र ११ गते शुक्रबार

    बुढानीलकण्ठमा हृदयविदारक घटना, श्रीमानले आफ्नै श्रीमतीको घाँटी काटे

    काठमाडौं । काठमाडौंको बुढानीलकण्ठमा श्रीमानले आफ्नै श्रीमतीको घाँटी काटेर हत्या गरेका छन् । उदयपुर घर भएका भक्तबहादुर थापाले बिहीबार राती १०ः४० बजे श्रीमती लक्ष्मी तामाङलाई मासु काट्ने दाउले प्रहार गरी हत्या गरेका हुन् । 

    घटनालगत्तै फरार पुगेको प्रहरी टोलीले तामाङलाई अस्पताल पुर्याए पनि राती नै उनको निधन भएको थियो । फरार रहेका भक्तबहादुर थापालाई प्रहरीले राती नै नियन्त्रणमा लिएको छ । 

    थापको उमेर २१ वर्ष र उनकी श्रमतीको उमेर २४ वर्ष रहेको खुलेको छ । उनीहरुबीच अन्तरजातीय विवाह भएको थियो । 


    images
    images

    Logo