images
images

जीवन विकास लघुवित्तको शेयर मूल्य समायोजन, कति पुग्यो नयाँ मूल्य ? 


  • 958
    SHARES
  • २०७८ चैत्र १० गते बिहीबार

    जीवन विकास लघुवित्तको शेयर मूल्य समायोजन, कति पुग्यो नयाँ मूल्य ? 

    काठमाडौं । जीवन विकास लघुवित्तको शेयर मुल्य समायोजन भएको छ । उक्त कम्पनीको प्रस्तावित ७० प्रतिशत बोनस शेयर पश्चात सो कम्पनीले मुल्य समायोजन गरेको हो । 

    लघुवित्तको ७० प्रतिशत बोनस शेयर पश्चात उक्त कम्पनीको शेयरमूल्य ३ हजार रुपैयाँमा समायोजन भएको छ । सो कम्पनीको अन्तिम कारोबार ५ हजार १ सय रुपैयाँमा भएको थियो । 


    images
    images

    Logo