images
images

सबै निकायलाई निर्वाचन आयोगको निर्देशनः सोझै निर्देशन दिन सक्छौं,तयार रहनु


  • 395
    SHARES
  • २०७८ चैत्र ९ गते बुधबार

    सबै निकायलाई निर्वाचन आयोगको निर्देशनः सोझै निर्देशन दिन सक्छौं,तयार रहनु

    काठमाडौं ।  निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय निर्वाचनको  चुनाव सहयोगको लागि सबै तहका सरकार र निकायसँग सोझै सम्पर्क गर्नसक्ने भन्दै तयार रहन निर्देशन जारी गरेको छ ।

    आयोगले बुधबार  निर्देशनबारे सबै स्थानीय तह, विभाग, आयोग, आयोजना, प्रतिष्ठान र समितिलाई परिपत्र गर्दै सामान्य प्रशासन मन्त्रालयले निर्वाचनको लागि आवश्यक पर्दा सोझै सहयोग लिन सक्ने निर्देशनबारे जानकारी गराएको हो ।

    आयोगका उपसचिव कमल ज्ञावली जारी गरेको निर्देशन अनुसार आयोगले मागेको कर्मचारी सम्बन्धित कार्यालयले नपठाए निर्वाचन ऐन २०७३ को दफा ४४ बमोजिम कारबाही समेत हुने जनाएको छ ।

     


    images
    images

    Logo