images
images

त्रिवि शिक्षण अस्पतालले माग्यो विभिन्न विभागकाका लागि कर्मचारी 


  • 519
    SHARES
  • २०७८ चैत्र ९ गते बुधबार

    त्रिवि शिक्षण अस्पतालले माग्यो विभिन्न विभागकाका लागि कर्मचारी 

    काठमाडौं ।  त्रिवि शिक्षण अस्पतालले विभिन्न विभागकाका लागि कर्मचारी माग गरेको छ । आज एक सुचना जारी गदै करारमा कर्मचारी माग गरेको हो । एमबीबीएस उतीर्ण भई नेपाल मेडिकल काउन्सिलको लाइसेन्स प्राप्त व्यक्तिले आवेदन दिनसक्ने अस्पतालको कर्मचारी प्रशासन शाखाले जनाएको छ  । 

    उक्त आवेदन पुरुषको हकमा ४० वर्ष र महिलाको हकमा ४५ वर्ष उमेर ननाघेकाले आवेदन दिन सक्नेछन् । आबेदन दिन इच्छुक व्यक्तिले यही चैत्र १५ गतेभित्र आवेदन दिइसक्नुपर्ने छ । आवेदन शुल्क २ हजार तोकिएको छ ।

    notice.jpg
    undefined


    images
    images

    Logo