काठमाडौं । प्रहरी प्रहरी कार्यलयले एकैचोटी २५ डिएसपीकाे काज सरुवा गरेको छ । मंगलबार सुचना जारी गर्दै कार्यालयलले सो जानकारी गराएको हो ।
कार्यालयले प्रहरी नायव उपरीक्षकहरुलाई अर्को आदेश नआएसम्मको लागि नेपाल प्रहरीका डीएसपीहरुलाई कामकाजको लागि खटाएको जनाएकाे छ ।