images
images

सुनको मुल्य वृद्धि, सोमबार प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार


  • 364
    SHARES
  • २०७८ चैत्र ७ गते सोमबार

    सुनको मुल्य वृद्धि, सोमबार प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्यमा वृद्धि भएको छ । आज छापावाला सुन प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा कारोवार भएको छ । 

    आइतबार प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३ सय रुपैयाँले बढेर प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाली सनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोवार भएको छ । भने चाँदीको मुल्य प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको नेपाली सनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


    images
    images

    Logo