images
images

भारतको राजदूतमा डा. शर्मा नियुक्त


  • 400
    SHARES
  • २०७८ चैत्र ६ गते आइतबार

    भारतको राजदूतमा डा. शर्मा नियुक्त

    काठमाडाैं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले डा शङ्करप्रसाद शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गर्नुभएको छ ।
     
    नेपालको संविधानको धारा २ सय ८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले डा शर्मालाई उक्त पदमा आज नियुक्त गर्नुभएको हो । मन्त्रिपरिषद्को गत मङ्सिर १० गतेको बैठकले उहाँलाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो । 

    यसअघि उनी संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत थिए ।


    images
    images

    Logo