images
images

त्रिविको उपप्रध्यापक पदको लिखित परीक्षा स्थगित


  • 336
    SHARES
  • २०७८ चैत्र ६ गते आइतबार

    त्रिविको उपप्रध्यापक पदको लिखित परीक्षा स्थगित

    काठमाडौं । त्रिभुवन विश्वबिद्यालय सेबा आयोगले उपप्रध्यापक पदको लिखित परीक्षा स्थगित गरेको छ । आयोगले ८ चैतदेखि उपप्राध्यापक पदको परीक्षा गर्ने तयारी गरेको थियो । तर ‘विज्ञापन नं। ७०१/०७७/०७८ देखि ८२५/०७७/०७८ सम्मको पदमा पदपूर्ति नगर्न भनी सर्वोच्च अदालतबाट अल्पकालीन अन्तरिम आदेश प्राप्त भएको भन्दै अनिश्चितकालका लागि परीक्षा स्थगित गरिएको हो । 

    आयोगले शनिवार एक सूचना प्रकाशित गरी सर्वोच्च अदालतबाट अर्को आदेश प्राप्त हुनासाथ परीक्षा तालिका प्रकाशित गर्ने जनाएको छ ।

    TU-notice.webp


    images
    images

    Logo