images
images

प्रतिबन्धित लागुऔषधी ट्रामोडोल ट्याबलेट सहित २ जना पक्राउ


  • 433
    SHARES
  • २०७८ चैत्र ४ गते शुक्रबार

    प्रतिबन्धित लागुऔषधी ट्रामोडोल ट्याबलेट सहित २ जना पक्राउ

    काठमाडौं । प्रतिबन्धित लागुऔषधी ट्रामोडोल ट्याबलेट १६ सय सहित २ जना व्यक्तिलाई पक्राउ गरेको छ । बुधबार चन्द्रागिरी नगरपालिका स्थित नागढुङ्गाबाट पक्राउ गरेको हो । 

    पक्राउ पर्नेमा नवलपरासी सुस्ता नगरपालिका बस्ने १८ बर्षको रबि सारु मगर र १८ वर्षको अजय गुप्तालाई  प्रतिबन्धित लागुऔषधी ट्रामोडोल १६ सय  ट्याबलेट सहित पक्राउ गरेको हो । उनीहरलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि औषधि ब्यवस्था बिभाग बवरमहलमा पठाइएको छ । 


    images
    images

    Logo