काठमाडौं । सुनको मुल्य आज स्थिर आएको छ । हिजो (बिहीबार) छापावाला सुन प्रतितोला ९९ हजार ८ सयमा कारोबार भएकोमा आज पनि कुनै घटबड नभई सोही मुल्यमा कारोबार भएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । भने चाँदीको मुल्य प्रतितोला ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ८५ रुपैयाँमा काराबार भएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।