यस्तो छ राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहिता (पुर्णपाठसहित)
466
SHARES
२०७८ चैत्र ४ गते शुक्रबार
निर्वाचन आयोगले आगामि निर्वाचन लागि निर्वाचन आचारसंहिता २०७८ राजपत्रमा प्रकाशित गरेको छ । आयोगले बिहीबार निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरेको हो ।
२०७९ मा हुने स्थानीय तह निर्वाचनका लागि आयोगले तोकेको मितिदेखि साे आचारसंहिता लागू हुनेछ ।’