गृह मन्त्रालयले गर्यो एकैचोटी १०६ शाखा अधिकृतको पदस्थापना (सुचनासहित)
664
SHARES
२०७८ चैत्र ३ गते बिहीबार
काठमाडौं । गृह मन्त्रालयले एकैचोटि १ सय ६ शाखा अधिकृतको पदस्थापना गरेको छ । मन्त्रालयको बुधबार बसेको बैठकको निर्णय अनुसार विभिन्न स्थानमा शाखा अधिकृतको पदस्थापना गरिएको हो ।
पदस्थापना भएका शाखा अधिकृतहरुको विवरण यसप्रकार रहेको छ ।