images
images

५ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कति छ आजको बजार भाउ ?


  • 560
    SHARES
  • २०७८ चैत्र ३ गते बिहीबार

    ५ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कति छ आजको बजार भाउ ?

    काठमाडौं । आज एकैदिन ५ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँले बढेको छ ।

    बुधबार प्रतितोला सुनको मुल्य प्रतितोला ९९ हजार ३ सय रुपैयाँले कारोवार भएको सुनको मुल्य आज ५ सय रुपैयाँले बढेर ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनके मुल्य प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको मुल्यमा प्रतितोला २० रुपैयाँले बढेर १ हजार ३ सय ९० रुपैयाँमा काराबोर भएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


    images
    images

    Logo