images
images

लाखबाट तल झर्याे सुनको मुल्य, एकैदिन १२ सय रुपैयाँले घट्यो


  • 413
    SHARES
  • २०७८ चैत्र २ गते बुधबार

    लाखबाट तल झर्याे सुनको मुल्य, एकैदिन १२ सय रुपैयाँले घट्यो

    काठमाडौं । आज सुनको मुल्य लाखबाट तल झरेको छ । आज छापावाला सुन प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । 

    मंगलबार प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज प्रतितोलामा १ हजार २ सय रुपैयाँले घटेर आज प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    त्यस्तै, तेजावी सुन प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा काराबोर भएको छ भने चाँदीको मुल्यमा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


    images
    images

    Logo