images
images

टंकेश्वरबाट लागु औषध सहित २ जना पक्राउ


  • 379
    SHARES
  • २०७८ चैत्र १ गते मंगलबार

    टंकेश्वरबाट लागु औषध सहित २ जना पक्राउ

    काठमाडौं । टंकेश्वरबाट लागु औषध ६० फाइल (९०० पिस) सहित २ जना ब्यक्तिहरु पक्राउ गरेको छ । आज कालिमाटी स्थित टंकेश्वरको सडकमा लागुऔषध बिकी गरिरहेको सुचना प्राप्त पाएपछि कालिमाटी बृत प्रहरीले उनीहरुलाई  पक्राउ गरेको हो । 

    पक्राउ पर्नेमा धादिङ त्रिपुरा नगरपालिकाका अनिस थापा मगर र भारत उत्तर प्रदेशका अजय गौतमलाई हिरासदमा लिगेको महानगरीय प्रहरी परिषदका दिनेश राज मैनालीले जानकारी दिए । उक्त घटनाका सम्बन्धमा लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम महानगरीय प्रहरी बृत्त कालिमाटीबाट थप अनुसन्धान भई रहेको ।


    images
    images

    Logo