images
images

नेको इन्स्योरेन्सको शेयरमूल्य समायोजन, कति पुग्यो मूल्य ?


  • 725
    SHARES
  • २०७८ फाल्गुण ३० गते सोमबार

    नेको इन्स्योरेन्सको शेयरमूल्य समायोजन, कति पुग्यो मूल्य ?

    काठमाडौं । नेप्सेले नेको इन्स्योरेन्स कम्पनीको शेयर मुल्य समायोजन गरेको छ । १५ प्रतिशत बोनस शेयर पश्चात उक्त कम्पनीको शेयर मूल्य समायोजन भएको हो । 

    कम्पनीले १५ प्रतिशत बोनस शेयर पश्चात १ हजार ४३ रुपैयाँ ४८ पैसामा मुल्य समायोजन गरेको छ । सो कम्पनीको अन्तिम कारोबार १ हजार २ सय रुपैयाँमा भएको थियो । 

    नेप्सेका अनुसार मंगलबार समायोजित मुल्यलाई आधार मानेर सो कम्पनीको कारोबार खुल्नेछ


    images
    images

    Logo