images
images

चैत १ गतेदेखि अनलाइन लाइसेन्सकाे आवेदन बन्द हुने


  • 959
    SHARES
  • २०७८ फाल्गुण ३० गते सोमबार

    चैत १ गतेदेखि अनलाइन लाइसेन्सकाे आवेदन बन्द हुने

    काठमाडौं । यातायात व्यवस्था विभागले चैत १ गतेबाट सवारी चालक अनुमतिको आवेदन बन्द गर्ने भएको छ । विभागले सोमबार सुचना जारी गर्दै उक्त जानकारी गराएको हो । 

    विभागका अनुसार हालसम्म परेको अनलाइनबाट आवेदनहरु सकाउने पर्ने भएकाले अर्को सूचना नभएसम्मका लागि थप आवेदन दिने काम बन्द गर्ने निर्णय गरेकाे हो ।

    हालसम्म परेका अनलाइन आवेदनहरुको कारबाही  चाँडो टुंङ्ग्याउनु पर्ने भएकाले चैत १ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द रहने  विभागले जनाएको छ । 


    images
    images

    Logo