काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कारोबार रोकिएको छ । नेप्सेमा ब्रोकर डाटा सेन्टरमा समस्या आएपछि काराबार रोकिएको हो ।
ब्रोकर डाटा सेन्टरमा प्रविधिक समस्या आएपछि कारोबार रोकिएको जनाएको हो । ब्रोकर डाटाको समस्या समाधान भएपछि पुन कारोबार सुरुहुने नेप्सेले जनाएको छ ।