images
images

जानकी फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा शर्मा नियुक्त


  • 416
    SHARES
  • २०७८ फाल्गुण ३० गते सोमबार

    जानकी फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा शर्मा नियुक्त

    काठमाडौं । जानकी फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा दिनेश कुमार शर्मा नियुक्त भएका छन् । फाइनान्सले फागुन २९ को सञ्चालक समितिको बैठकले शर्मालाई ४ बर्षको लागि नियुक्त गरेको हो । 


    images
    images

    Logo