images
images

देउवाले भने, 'स्थानीय तह भन्दा चित्त दुखेको छ भने 'सरकार' बनाउँला'


  • 555
    SHARES
  • २०७८ फाल्गुण २९ गते आइतबार

    देउवाले भने, 'स्थानीय तह भन्दा चित्त दुखेको छ भने 'सरकार' बनाउँला'

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहलाई स्थानीय सरकार बनउनसक्ने बताएका छन् । संविधानले ३ तहको सरकारको परिकल्पना गरेको भन्दै उनले स्थानीय तह स्थानीय सरकार नै भएको बताए । उनले स्थानीय तहलाई ‘तह’ भन्दा चित्त दुखे स्थानीय सरकार नै भन्ने व्यवस्थ ागर्ने समेत बताए । 

    ‘स्थानीय तह पनि स्थानीय सरकार नै हो । यसमा तह भन्दा कसैलाई चित्त दुख्छ भने हटाइदिउँला, त्यसमा केही छैन,’ देउवाले भने, ‘मुख्य कुरा सेवा डेलिभरीको हो । त्यसमा सक्षम हुनुपर्छ ।’

    अहिले संघीय र प्रदेश सरकारलाई ‘सरकार’ भन्ने गरिए पनि स्थानीय सरकारलाई भने ‘स्थानीय तह’ भन्ने गरिन्छ । 


    images
    images

    Logo