काठमाडौं । अख्यितियारी दुरुपयोग अनुसन्धान आयोग टंगालको मालपोत कार्यालय चावहिल काठमाडौंका खरिददार लक्ष्मण बस्नेतविरुद्ध भष्ट्राचार मुद्धा दायर गरिएको छ ।
अनुसन्धानको सिलसिलामा खरिददार बस्नेतले जग्गा नामासारीको नाममा सहजीकरण गरिदिने नाममा सेवाग्राहीबाट १ लाख ४५ हजार रुपैयाँ घुसको लिएको अवस्थामा पक्राउ गरेको थियो ।