images
images

कांग्रेस निर्वाचन समितिका संयोजक गोपालकृष्णले दिए राजीनामा


  • 320
    SHARES
  • २०७८ फाल्गुण २९ गते आइतबार

    कांग्रेस निर्वाचन समितिका संयोजक गोपालकृष्णले दिए राजीनामा

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले राजिनामा पदबाट दिएका छन् । आइतबार घिमिरेले सभापति शेरबहादुर देउवा समक्ष राजीनामा बुझाएका हुन् । 

    बारको अध्यक्षमा उठ्ने भएपछि उनले कांग्रेस निर्वाचन समिति संयोजकबाट घिमिरेले राजीनामा दिएका हुन् ।

     

     


    images
    images

    Logo