images
images

बागमती प्रदेश युवा परिषद्को उपाध्यक्ष नियुक्तिको लागि दरखास्त माग


  • 548
    SHARES
  • २०७८ फाल्गुण २९ गते आइतबार

    बागमती प्रदेश युवा परिषद्को उपाध्यक्ष नियुक्तिको लागि दरखास्त माग

    काठमाडौं । प्रदेश युवा परिषद, बागमती प्रदेशको उपाध्यक्ष नियुक्तिको लागि दरखास्त माग गरिएको छ । आइतबार गठित उपाध्यक्ष सिफारिस समितिले सुचना जारी गर्दै उपाध्यक्ष नियुक्तिको लागि दरखास्त खुलाएको हो । 

    उक्त पदका लागि योग्यता पुगेका इच्छुक नागरिकले सुचना प्रकाशित भएको मितिले ७ दिन भित्रमा आवेदन दिइसक्नु पर्नेछ । 

    bagmati.JPG
    undefined


    images
    images

    Logo