images
images

अदालतको आदेशपछि विभागले रोक्यो भन्सार एजेन्टको परीक्षा


  • 471
    SHARES
  • २०७८ फाल्गुण २७ गते शुक्रबार

    अदालतको आदेशपछि विभागले रोक्यो भन्सार एजेन्टको परीक्षा

    काठमाडौं । अदालतको अन्तरिम आदेश पछि विभागले भन्सार एजेन्टको परिक्षा स्थगित गरेको छ । बिहिबार उच्च अदालतबाट परिक्षा स्थगित गर्नु भनि आदेश आएपछि विभागले परिक्षा स्थगित गरेको हो । 

    भन्सार विभागले फागुन २८ गतेका लागि परिक्ष गर्ने निर्णय गरेको थियो । तर, परीक्षाबारे उच्च अदालतमा मुद्दा दर्ता भएपछि अदालतले परिक्षा स्थगित गर्न आदेश दिएको थियाे । साेही आदेशकाे पालना गर्दै अर्को सुचना नआएसम्मको लागि परिक्षा स्थगित गरेको विभागले जनाएको छ । 

    notice.jpg
    undefined


    images
    images

    Logo