images
images

एनएमबि बैंकको डिजिटल भुक्तानी र एटीएम ७ घण्टासम्म बन्द हुने


  • 579
    SHARES
  • २०७८ फाल्गुण २७ गते शुक्रबार

    एनएमबि बैंकको डिजिटल भुक्तानी र एटीएम ७ घण्टासम्म बन्द हुने

    काठमाडौं । एनएमबि बैंकको डिजिटल भुक्तानी र एटीएमसम्बन्धी सेवा ७ घण्टासम्म बन्द रहने भएको छ । शनिबार बिहान १ बजेदेखि ८ बजेसम्म सो सेवा बन्द हुने भएको हो । 

    बैंकले कोर अपरेटिङ सिस्टम अपडेट गर्ने प्रयोजनको लागि सेवा अवरुद्ध हुन लागेको जनाएको छ । 


    images
    images

    Logo