images
images

अपि पावरले पायो हकप्रद निष्काशनको लागि धितोपत्र बोर्डको स्वीकृति


  • 693
    SHARES
  • २०७८ फाल्गुण २७ गते शुक्रबार

    अपि पावरले पायो हकप्रद निष्काशनको लागि धितोपत्र बोर्डको स्वीकृति

    काठमाडौं । अपि पावर कम्पनीलाई हकप्रद निष्काशनको लागि धितोपत्र बोर्डले स्वकृती दिएको छ । बोर्डले अपि पावरलाई २६ गते हकप्रद निष्काशनको अनुमति दिएको हो । 

    कम्पनीले १०ः३.९३६२९२६ हकप्रद शेयर निष्काशन गर्न लागेको छ । कम्पनीले १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्ने भएको छ । 

    उक्त हकप्रद निष्काशन बिक्रि प्रबन्धकमा कम्पनीले मुक्तिनाथ क्यापिटल नियुक्त गरेको छ । 


    images
    images

    Logo