ठगी गर्नेले के के बहाना बनाउँछन् ? गृह मन्त्रालयले दियो १७ बुँदा
736
SHARES
२०७८ फाल्गुण २७ गते शुक्रबार
काठमाडौं । गृह मन्त्रालयले अधिकांश ठगहरुले बनाउने १७ बहाना उल्लेख गर्दै यसको पछि नलाग्न आग्रह गरेको छ । शुक्रबार विज्ञप्ती जारी गर्दै गृह मन्त्रालयले विभिन्न अवसर वा लाभ उपलब्ध गराउने भन्दै हुने गरेको यस्तो ठगीबाट सावधान रहन सचेत गराएको हो ।