images
images

फेरि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 471
    SHARES
  • २०७८ फाल्गुण २७ गते शुक्रबार

    फेरि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ । आज छापावाल सुन १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । 

    शुक्रबार प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ६ सय रुपैयाँले बढेर १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला ८७ हजार ५ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । भने चाँदी १० रुपैयाँले बढेर आज १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको संघले जनाएको छ । 


    images
    images

    Logo