images
images

व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको कार्यकारी निर्देशकका लागि आवेदन माग


  • 635
    SHARES
  • २०७८ फाल्गुण २७ गते शुक्रबार

    व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको कार्यकारी निर्देशकका लागि आवेदन माग

    काठमाडौं । व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको कार्यकारी निर्देशकका लागि आवेदन माग गरिएको छ । शुक्रबार कार्यकारी निर्देशक नियुक्तिका लागि गठित छनौट तथा सिफारिस समितिले दरखास्त आह्वान गरेको हो । 

    केन्द्रमा रिक्त रहेको पदका लागि सुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपुर्ति गरिने भएकाले योग्यता पुगेका नागरिकले सुचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन सक्नेछन् । 

    pr.JPG


    images
    images

    Logo