नेप्सेले माग्यो प्रबन्धकदेखि अधिकृतसम्मका लागि कर्मचारी
551
SHARES
२०७८ फाल्गुण २७ गते शुक्रबार
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले प्रबन्धक देखि अधिकृतसम्मका लागि कर्मचारी माग गरेको छ । नेप्सले शुक्रबार सुचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।
नेप्सेमा रिक्त रहेको पदका लागि खुल्ला तथा आन्तरिक परिक्षाद्वारा पदपुर्ति गर्ने भएकाले इच्छुक नागरिकले सुचना प्रकाशित भएको ७ दिन भित्रमा निवेदन दिनसक्नेछन् ।