images
images

गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान


  • 603
    SHARES
  • २०७८ फाल्गुण २७ गते शुक्रबार

    गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान

    काठमाडौं । गोरखापत्र संस्थानको महाप्रबन्धकका लागि दरखास्त आह्वान गरिएको छ । शुक्रबार सुचना जारी गर्दै सुचना तथा प्रविधि मन्त्रालयले महाप्रबन्धकका लागि आवेदन माग गरेको हो । 

    ३० वर्ष पुरा भई ३५ वर्ष ननाघेको साथै कम्तिमा स्नातक तह उर्तिण गरेको लगायतका गोग्यता पुगेको इच्छुक नागरिकले सो पदका लागि आवेदन दिन सक्नेछन् । सो आवेदन सुचना प्रकाशित भएको ७ दिन भित्रमा दिइसक्नु पर्नेछ । सो दिन विदा सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट सम्म दिन सकिनेछ । 

    gorkha.JPG


    images
    images

    Logo