images
images

अदालतले रोक्यो भन्सार एजेन्टको निर्धारित परीक्षा (आदेशसहित)


  • 818
    SHARES
  • २०७८ फाल्गुण २६ गते बिहीबार

    अदालतले रोक्यो भन्सार एजेन्टको निर्धारित परीक्षा (आदेशसहित)

    काठमाडौं । भन्सार एजेन्टको निर्धारित परीक्षा स्थगित भएको छ । उच्च अदालत पाटनले बिहीबार परीक्षा रोक्न उच्च अदालतको अन्तरिम आदेश दिएको हो । 

    यसअघि भन्सार विभागले फागुन २८ गतेका लागि निर्वाचनको मिति तोकेको थियो । तर, परीक्षाबारे उच्च अदालतमा मुद्दा दर्ता भएपछि अदालतले यो विषयमा दुबै पक्षलाई बोलाएर छलफल गर्नुपर्ने निष्कर्षमा पुगको हो । 

    अदालतले दुवै पक्षलाई चैत ६ गते छलफलका लागि बोलाएको छ । 

    1.jpg

    2.jpg


    images
    images

    Logo