काठमाडौं । नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना नखुलेको प्रष्टीकरण दिएको छ । म्यादी प्रहरीमा भर्ना खुलेको भनी सामाजिक सञ्जालमा राखिएको पाइएको भन्दै हालसम्म भर्ना खाुला नगरिएको जनाएको हो ।
म्यादी प्रहरीको भर्ना खुलेपछि त्यसको सूचना प्रहरी प्रधान कार्यालयको वेभसाइटमा राखिने समेत प्रहरीले जनाएको छ ।