images
images

उत्तर प्रदेशमा भाजपाकै बहुमत, २४९ सिटमा अग्रता


  • 592
    SHARES
  • २०७८ फाल्गुण २६ गते बिहीबार

    उत्तर प्रदेशमा भाजपाकै बहुमत, २४९ सिटमा अग्रता

    काठमाडौं । भारतको उत्तर प्रदेशमा भारतीय जनता पार्टीको बहुमत आउने संकेत देखिएको छ । सो प्रदेशको विधानसभाको ४ सय ३ लागि भएको निर्वाचनमा  भाजपाले २ सय ४९ सिटमा अग्रता कायम गरेको छ । 

    अहिले सो प्रदेशमा निर्वाचनको मतगणना भइरहेको छ । यसमा समाजवादी पार्टीले १ सय १४ सिट अपना दलले १४ सिट राष्ट्रिय लोक दलले १२ सिट र निवादले ७ सिटमा अग्रता बनाएको छ ।  

    अहिलेसम्म भाजपाले ४ ठाउँमा जितेको छ । अरु ठाउँको अन्तिम परिणाम आएको छैन । 


    images
    images

    Logo