images
images

राष्ट्र उत्थान लघुवित्तको आईपीओ नेप्सेमा सुचीकृत, ओपनिङ्ग रेञ्च कति ?


  • 324
    SHARES
  • २०७८ फाल्गुण २६ गते बिहीबार

    राष्ट्र उत्थान लघुवित्तको आईपीओ नेप्सेमा सुचीकृत, ओपनिङ्ग रेञ्च कति ?

    काठमाडौं । राष्ट्र उत्थान लघुवित्तको आईपीओ नेप्सेमा सुचीकृत भएको छ । बिहिबार २६ लाख कित्ता शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    कम्पनीको कारोबारको पहिलो दिन न्युनतम १ सय ६७ रुपैयाँ ४३ पैसा र अधिकतमा ५ सय २ रुपैयाँ २९ पैसा ओपनिङ्ग रेञ्च तोकिएको छ । यस कम्पनीको शेयर आइतबारबाट दोस्रो बजारमा कारोबार हुनेछ । 


    images
    images

    Logo