images
images

फागुन ३० गतेबाट नेपाल एयलाइन्सले दैनिक दुई उडान गर्न


  • 663
    SHARES
  • २०७८ फाल्गुण २६ गते बिहीबार

    फागुन ३० गतेबाट नेपाल एयलाइन्सले दैनिक दुई उडान गर्न

    काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले फागुन ३० गतेबाट काठमाडौं–दिल्ली दैनिक दुई उडान गर्ने भएको छ । भारत सरकारले एयर सम्झौता खारेज गर्दै अब सबै प्रकारको व्यवसायीलाई उडान खुल्ला गरेसगैँ नेपाल एयरलाइन्सले दिल्लीका लागि दैनिक दुई उडान गर्ने भएको हो । 

    नियमका अनुसार फागुन ३० गतेबाट नेपाल एयरलाइन्सले दैनिक दुई रुटमा उडान गर्ने भएको छ । अहिले यो रुटमा नियमले एक उडान गरिरहेको छ । 


    images
    images

    Logo