काठमाडौं । आज शेयर बजार खुलेको २ घण्टामा ३८.६९ अंकले घट्दा २ हजार ५ सय ६ दशमलव २५ अंकले घटेको छ । अमज शेयर बजारम १ अर्ब ८ करोड बराबरको कारोबार भएको छ ।
यो समाचार तयार पर्दा ८ बटा कम्पनीको शेयर बजार बढ्दा १ सय ८२ कम्पनीको शेयर मुल्य घटेका् छ ।