images
images

एकैदिन २५ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कति छ आजको बजार भाउ ?


  • 467
    SHARES
  • २०७८ फाल्गुण २५ गते बुधबार

    एकैदिन २५ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कति छ आजको बजार भाउ ?

    काठमाडौं । आज एकैदिन सुन प्रतितोला २५ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । 

    मंगलबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज एकैदिन २ हजार ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको छ । भने चाँदीको मुल्यमा ४० रुपैयाँ बढेर आज प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


    images
    images

    Logo