images
images

प्रधानमन्त्री देउवाले आज पत्रकार सम्मेलन गर्दै, के छ विषय ?


  • 534
    SHARES
  • २०७८ फाल्गुण २५ गते बुधबार

    प्रधानमन्त्री देउवाले आज पत्रकार सम्मेलन गर्दै, के छ विषय ?

    काठमाडौं । नेपाली कांग्रसका सभापति शेरबहादुर देउवाले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन् । बुधबार देउवाले स्थानीय तहको निवार्चन तयारीको लागि  एक महिने कायक्रम बारे जानकारी दिनको लागि पत्रकार सम्मेलन गर्ने लागेका हुन् । 

    बुधबार दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन हुनेछ । 

     


    images
    images

    Logo