काठमाडौं । निर्वाचनमा पार्टीलाई अत्यधिक रुपमा जिताउन नेपाली काँग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय नेतालाई खटाएको छ । मंगलबार प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले निर्वाचनकेन्द्रित कमाण्ड खटाएका हुन् ।
यस्ता छन् ७७ जिल्लामा खटिएका केन्द्रीय नेताको सूची:


