images
images

१ लाख ३ हजार पुग्यो सुनको मुल्य


  • 431
    SHARES
  • २०७८ फाल्गुण २४ गते मंगलबार

    १ लाख ३ हजार पुग्यो सुनको मुल्य

    काठमाडौं । आज छापावाला सुनको मुल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, सोमबार सुनको मुल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । भने चाँदीको मुल्यमा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


    images
    images

    Logo